@kpsharmaoli
K P Sharma Oli
3 years
इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
255
210
3K

Replies

@Rajgurkha
Rajendra Bajgain (Raj)
3 years
@kpsharmaoli हार्दिक बधाई छ!
0
0
0
@firojthapa11
firoj thapa
3 years
Tweet media one
0
0
4
@dilip_upadhaya
डा. अदृश्य ✍️✍️
3 years
@kpsharmaoli ल बुढा तिमिलाई नि शुभकामना । 😆😆
0
0
2
@PrabinGauli54
Prabin Gauli
3 years
@kpsharmaoli Many many congratulations to respected Prime minister of nepal once again ♥️♥️
0
0
3
@kesharg54357534
keshar
3 years
@kpsharmaoli ए ! बुढा पहिला त्यो रेलको कोन्नी के जाती गोरू भट्टराइलाई सम्झाउ तिम्रा सन्तान पिचासले तिम्रा सारै बिजेत गरे।
0
0
3
@Rupak85724949
Rupak
3 years
@kpsharmaoli भएका युवा हरु यतै बेचिएका छन् सुभकामना अस्थी देखि दिनु पर्ने ढिलो भयाे
2
0
2
@KalpitS41676752
Kalpit Sharma.
3 years
@kpsharmaoli फेरि प्रधानमन्त्री भैस है ।
0
0
2
@tapendra_regmi
Tapendra Regmi-तपेन्द्र रेग्मी✍️
3 years
@kpsharmaoli सुभकामना🙏❣️🇳🇵
0
0
2
@apn73974331
@apn
3 years
@kpsharmaoli इद मुबारक ल है नोक्सानी धेरै भयो अब कोरोना बाट बचाउ !
0
0
2
@gpneupane2059
गणेश प्र न्यौपाने
3 years
@kpsharmaoli घर घरका चुलोमा सिलिन्डर पुर्याउने भन्थेउ बरु अहिले अस्पताल अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याउनु पर्यो
0
0
14
@nepalihindu10
नेपाली 🇳🇵 हिन्दु 🕉
3 years
@kpsharmaoli आज परशुराम जयंती को शुभकामना दिनु पर्दैन र?
4
0
48
@RiishiB
Dinesh B Baniya 🇳🇵
3 years
@kpsharmaoli कुर्सि जोगियो अब जनतालाइ नि जोगाउने कि ???
0
0
2
@SdRijal1
सुर्य 🌞🇳🇵🏏
3 years
@kpsharmaoli @jbbam2 100 रिचार्ज गोला प्रथा बाट । गाउ खाने कथा :😁 ल्यायो पानी जहाज, कुदायो रेल मार्कसिट हेर्दा आठ कक्षा फेल क्या हो ?! 🤔
1
0
1
@Ch09892869Chand
Indra Chand
3 years
@kpsharmaoli सम्माननिय प्रधानमन्त्री ज्यु अहिले प्राण प्यारा शिव बाबाले नयाँ सन्सार स्वर्गकाे स्थापना गराइरहनु भएको छ यो पुरानो सन्सार अनेकौं ब्यबधान पछि बिनास हुने निश्चित हाे त्यसकारणले इश्वरिय पढाइमा सबैले मौका लिउन/ सरकारले हामी सङ्ग सहकार्य नगरीकन कुनै पनि हालतमा सजिलो हुनेछैन💐
Tweet media one
1
2
21
@Dhiren_FEST
Dhirendra Chand Sodari
3 years
@kpsharmaoli जरोकिलो महाअभियानले निरन्तर राहतवितरण गर्दै (तस्बिरसहित)
0
1
1
@RitaPat19237638
Rita Pathak
3 years
@kpsharmaoli सम्माननीय प्रधानमन्त्री ज्यु हजुरलाई पनि धेरै धेरै शुभकामना व्यक्त गर्दछौ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
0
0
3
@durgesh697
कृष्ण मन्दिर,मथुरा
3 years
Tweet media one
1
0
2
@iamraagi
रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️
3 years
@kpsharmaoli प्रधानमन्त्री रोजगार कार्यक्रम खै ? भोकालाई भोजन दिने योजना पनि बनाउनै पर्यो । महामारी छ तैपनि पेट त भर्नै पर्यो । पुरानो प्रधानमन्त्री नयाँ भएर आउनु भएको छ । पुरानो तरिकाले कदापि हुदैन है ।
0
0
6
@Krishna39848093
Krishna Prasad Guragain
3 years
@kpsharmaoli प्रधानमन्त्री ज्यू पहिले देशलाई भ्रष्टाचार मुक्त र कोरोना मुक्त गराउन पहल गर्नुस् गरिब उपचार नपाएर मर्दैछन् माफिया द्वारा संचालि अस्पतालमा हजार गुणा बढी पैसा असुलीदै छ । यो देशमा गरिब मजदुरको बाँच्ने अधिकार छ कि छैन , यदि छ भने पर्याप्त अक्सिजन र खोप कहिले मिल्छ ? कि कमिसन कै पछि
0
1
2
@LAxmanThaaru
LAxman ChauDhary
3 years
@kpsharmaoli प्र.म ज्यु आज परशुराम जयन्ति पनि हो, खै त हामि हिन्दुहरू लाइ शुभकामना ?? 😊
1
0
6