नेपाल,मलेसिया र नेदरल्याण्डबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !
@kpsharmaoli
धरहरा र नेपाली कृकेट टिम दुबैका कारन हिजोको दिन आनन्ददायी बन्यो सम्पुर्ण नेपाली को। अब गौतम बुद्व रङ्गसालामा सरकार आफैले स्वामित्व लिएर धुर्मुस सुतलि फाउन्डेसन मार्फत काम टुङ्ग्याउनु पर्यो। तमासा भो ज्यादै
@kpsharmaoli
Dalal le desh nai bechna khojdai xa nepal ko sabai janata lai aagrah gardaxu yasta dalal lai aba lakhetnu parxa. Nepal desh nai gulami banauna khojne lai jaha dekhinxa tyha bat dapauna parxa. Indian dalal nepal ma chahidaina.
@kpsharmaoli
Bharatma Covid-19 le thulo sworup lii raheko xa. Nepalle kahile nakaharuma kadai garne? Mero desh ni teo haltma na pugla vanna sakinna if we don’t concentrate. Please PM be farsighted and work on it. It’s a request 🙏.
@kpsharmaoli
Mccखारेज होस्। केपी सरकार इन्डिया र अमेरिकाको पछि लागेर आफ्नो देश र जनताको हित विपरितको mccपास नहोस्। सत्ता र पदको सहि सदुपयोग गर्नु। होइन भने नेपाली जनताहरुले कर्म अनुसार को सजाय दिदैनन् भन्न सकिन्न। होसियार हुनुहोस् ७०करोड बाट ५९ अर्बमा देश को स्वाभिमान नझुकोस्।