@kpsharmaoli
K P Sharma Oli
4 years
आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।
514
298
3K

Replies

@kpsharmaoli
K P Sharma Oli
4 years
कतार*
45
17
328
@UddhavRBhetuwal
Uddhav Raj Bhetuwal
4 years
@kpsharmaoli त्यताका नेपालीकाे चिन्ता कहिल्यै लिनुभाेर ? अब अध्यादेश र अासनकाे चिन्ता लिनुस काम्रेड ।
0
0
0
@bibekkhatri0
Bibek khatri
4 years
@kpsharmaoli कतर भए छ कतार होला ।
2
0
0
@jijibisha
जिजीविषा
4 years
@kpsharmaoli कतर हैन कतार। कति हतार?
4
0
20
@PRPokharel
पुष्प राज पोखरेल🇳🇵
4 years
@kpsharmaoli Good job PM 🙏🙏
0
0
3
@PortelDeven
Deven Portel
4 years
@kpsharmaoli Tweet garnu vanda aghi ek palta ramro sanga hernu ni yr कतर lekhiraxa😅😀
1
0
3
@SPashupatinath
Shree Pashupatinath
4 years
@kpsharmaoli philipines bata middle east ma paisa patayo sarkar le dhs700/- each dhukha pako haru lai,,, nepal ko total 3 crore population ani feri 69 crore badeko ka gayo ....
1
1
1
@nepidyas
दश्रत
4 years
@kpsharmaoli नाप्पियो ।अध्यासेश जस्तै
0
0
5
@drmohan_8848
Mohan Manav موهان فيشواكارما
4 years
@kpsharmaoli जनता लकडाउनको कारण भोकभोकै सयौ किमि हिडेका छन्।खान नपाएर रोएका छन्।यस्तो बेलामा सत्ता टिकाउन कु गरेर अध्यादेश ल्याउने?जनताले तपाईंसंग गरेको अपेक्षा यहि हो? तपाई संग नैतिकताा छ भने तुरुन्तै राजनामा दिनुस।
2
2
4
@Prakash34389721
Prakash Dhami
4 years
@kpsharmaoli Guffai tw hoo nii
0
0
4
@saritatamang471
Sarita Tamang
4 years
@kpsharmaoli गाफ दरै आयो
0
0
4
@mindkisor
Kishor Subedi🇳🇵
4 years
@kpsharmaoli यसरी नै अन्तर्राष्ट्रिय सम्बन्ध हरु सुधार गर्दै देशलाई अन्तर्राष्ट्रिय मंच मा बलियो बनाउनुहोस् प्रधानमन्त्री ज्यु।शुभकामना ।
1
0
29
@radheradhesatya
सत्यदेव याद🇳🇵
4 years
@kpsharmaoli great Pm jyu
0
0
2
@ramaoli55
Rama oli - रमा ओलि
4 years
@kpsharmaoli मलेसियामा भिभिन्न आरोमा जेल जीवन बिताउँदै आएका नेपाली लाई स्वदेश फर्काउन कदम चाल्नुहोस प्रधानमन्त्री ज्यु गरे असम्भव के नै छर। लकडाउनले मलेसियामा नेपालीलाई खान बस्न कठिन परिस्थिति सिर्जना भएको छ यी नेपाली पनि तपाइकै नागरिक हुन प्रधानमन्त्री ज्यु नागरिक बँचाउनुहोस्।
2
2
29
@DrAnmol5
Anmol Biswakarma ✍️🙏
4 years
@kpsharmaoli कुन भाषा मा कुरा भयो प्रधानमन्त्री नै होलान र बोल्ने
2
1
4
@drmohan_8848
Mohan Manav موهان فيشواكارما
4 years
@kpsharmaoli सबैभन्दा असफल र जनताको ब्याथा नबुझ्ने प्रधानमन्त्री को हुन्?
केपि अोलि
70
प्रचण्ड
8
माधव नेपाल
4
बाबुराम भट्टराई
9
1
5
2
@Keshab40Koirala
केशव कोइराला
4 years
@kpsharmaoli @Dr_Gothe अब केपी अोली सामु २ बिकल्प!! ---------------- १.पार्टी फुटाउने अध्यादेश फिर्ता लिएर इश्वर पोखरेल, बिष्णु रिमाल र सुर्य थापा जस्ता सल्लाहकार लाइ गलहत्याउने। २. पार्टी र सरकार दुबै बाट अबकास लिने। हालको सरकार प्रमुखबाट बाहिरिएको दिन नै केपी अोलीको राजनीतिको अन्तिम दिन हुनुपर्छ ।
4
12
76