@kpsharmaoli
K P Sharma Oli
5 years
सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ। परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु। मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।
447
130
3K

Replies

@ronishghale
Ronish Ghale
5 years
@kpsharmaoli सिंगापुर जाने खर्च नेपालको विर अस्पतालमा खर्चेको भए यतै हुदैन थ्योर उपचार नेपालमा डक्टर छैनर नालायक!दलाल
8
7
109
@NischalDhamala5
Nischal Dhamala
5 years
@kpsharmaoli Hamro mantri jeu ko 100 barsa samma ko aayu hoosh @kpsharmaoli 😍 welcome home
1
0
3
@bahadurbkbk57
man bk
5 years
@kpsharmaoli सम्माननिय प्रधानमन्त्री ज्यु आज कहाँ फर्कनु भयो ।कमसेकम स्वदेश फर्किएको छु त !भन्नुहोस् ।
0
0
1
@kabii2022
Kabii 🌐
5 years
@kpsharmaoli अहिले नेपाली को आस छ तपाईँ मा नेपाली जनता को इच्छा विपरीत काम नगर्नुहोला । तपाईँ लाई अज 3 बर्ष प्रधानमन्त्री भएको हेर्न चाहन्छन् नेपाली जनता ।।
1
0
6
@Fullmoondangi
Poonam Dangi
5 years
@kpsharmaoli welcome pm
0
0
2
@rahulgo68862723
rahul goyal
5 years
@kpsharmaoli nepal ma ramro hospital chaina ra.
0
0
1
@0kisn
Krishण
5 years
@kpsharmaoli स्वास्थ्य कस्तो छ भन्दा मलाई हेर न, हेरेरै थाहा हुन्छ भन्नुभएछ। अलि अगाडि भैँसीले कति दुध दिन्छ भन्दा सिङ हेर् न सिङ भनेजस्तो बाबुराम कस्ता छन् भन्दा पढाइ हेर् न पढाइ भनेर मजाक गर्नुभाथ्यो 😄😄😄
0
0
14
@NC_RKkatuwal
कटुवाल राजन
5 years
@kpsharmaoli Welcome back !! अन्यथा नलिनु होला: नेपालमा उपचार नहुने रोग लाग्दा त ठिकै हो नत्र नेपालमा पनि निकै जटिल रोगको उपचार हुन्छ भन्ने जान्दा जान्दै बिदेशमा उपचार गराउँदा खर्च त बढयो नी हैन प्रम ज्यूँ ।
1
3
32
@bahadur_mahara
Man Bahadur Mahara
5 years
@kpsharmaoli स्वाशथ्य लाभको कामना सम्मानिय प्र म ज्यु!
0
0
1
@naprasad4441
🙏Na Prasad Dahal🙏ण प्रसाद
5 years
@kpsharmaoli पुर्ण स्वास्थ्य लाभको कामना सम्माननिय प्रम ज्यू |
0
0
1
@LoyalistNepali
Loyalist Nepali
5 years
@kpsharmaoli वीर र टिचिग नैै उत्तम थियाे प्रधानमन्त्रीज्यु ।।।
0
0
2
@apruis1
तोरि लाहुरे ।।।।।
5 years
@kpsharmaoli मलाई तिम्रा धन्यबाद नि चाइएन तिम्रो स्वस्थ्य लाभ को कामना नि गर्दिन।।
0
0
1
@truelyu
Corruption is a virus
5 years
@kpsharmaoli हुन त यो अकाउंट प्रधानमन्त्री स्वयम्ले पक्कै ओपरेट गर्नु हुन्न तर नेपाली डॉक्टर अनि नेपाली अस्पतालले चाहिँ धन्यवादकाे श्रेय पाउने दिन मात्र यहाँ प्रधानमन्त्रीको रुपमा सफल भएको मानिने छ !!!!
0
0
1
@DearBalihang
बलिहाङ्ग स्वामी
5 years
@kpsharmaoli भ्वाईश रेस्ट गर्नुस प्र.म.ज्यू। शिघ्र स्वास्थ्री लाभको कामना।
0
0
1
@SarojBastola19
Saroj Bastola
5 years
@kpsharmaoli नेपाली जनता चाहिँ उपचार नपाएर मर्ने नेताहरु चाहिँ राज्य को ढुकुटी बाट बिदेशमा गयर उपचार गराउने यो कहाँसम्म को जायज कुरा हो?अझ फर्किएको छु रे
0
0
1
@MaheshKGautam2
Mahesh K Gautam
5 years
@kpsharmaoli स्वास्थ्यले साथ दिएसम्म अहाेरात्र खट्नुहाेस् ! एउटा राम्राे पद्धति बसाएर जानुहाेस् ! तपाईंकाे भाैतिक अवशानपछि सामाजिक सञ्जालमा उत्सव मनाएका खबर पनि अाउने छन् । त्यसका लागि तयार भएर असल कामकाे प्रारम्भ गर्नुस् ! अजम्मरी काेही छैनाैं । तपाईंको स्वस्थ र दीर्घ जीवनकाे कामना गर्दछु !
0
0
2
@Mdjakir50857485
Md jakir Husain
5 years
@kpsharmaoli I hope fully your health every days fine thanks
1
0
2
@hbc215687
H.GAHATRAJ
5 years
@kpsharmaoli कता फर्किदै हुनहुन्छ प्रम ज्यू ?
0
0
1