WicketNepal Profile Banner
WicketNepal Profile
WicketNepal

@WicketNepal

Followers
17K
Following
3K
Media
3K
Statuses
48K

The official Twitter account of https://t.co/SBB0NBDh1p. One destination for Nepali Cricket. Follow us on Facebook: https://t.co/PpIgqftgMi

Nepal
Joined April 2013
Don't wanna be here? Send us removal request.
@WicketNepal
WicketNepal
20 hours
0
0
0
@donorcracy
Donorcracy
6 days
Great news, everybody! The "Donorcracy" book is in its final stages of development and will soon be produced. Share this post if you're interested in getting the earliest copy. We'll contact you once it's ready.
21
7
38
@WicketNepal
WicketNepal
20 hours
एनपिएलमा कुन खेलको लागि सबैभन्दा बढी उत्साहित हुनुहुन्छ ? तपाईँको समर्थन कसलाई?
2
0
0
@WicketNepal
WicketNepal
1 day
Good News : नेपाल प्रिमियर लिग दोस्रो सिजनको खेलहरू राति पनि खेलाइने भएको छ। बिहान सुरु हुने खेलहरू ११:४५ बजे तथा बेलुका सुरु हुने खेलहरू ४ बजे र ३:३० बजे सुरु हुनेछन्।
0
0
4
@WicketNepal
WicketNepal
2 days
एनपिएल टिम लुम्विनी लायन्सले अफगानिस्तानका अनुभवी ब्याटिङ अलराउन्डर Gulbadin Naib गुल्बदिन नैबलाई टिममा अनुबन्ध गरेको छ । ३४ वर्षिय खेलाडीले अफगानिस्तानको लागि ८९ ओडीआई र ७८ टि-२० आई खेलिसकेका छन्।
0
0
20
@fleetistics
Fleetistics - Fleet Tech
8 days
Fleet dashcams for commercial vehicles. Full integration with telematics for video exceptions, driver coaching and accident video. Live view. In &/or Out recording.
0
1
8
@WicketNepal
WicketNepal
2 days
एनपिएलको पहिलो सिजनमा कर्णाली याक्सले भारतीय क्रिकेटर शिखर धवनलाई टिममा समावेश गरेको थियो । धवनले सो क्रम ४ खेल समेत खेलेका थिए । एनपिएल दोश्रो सिजन अर्का भारतीय पूर्व चर्चित क्रिकेटर नेपाल आउने चर्च�� चुलिएको छ । कुन भारतीय पूर्व क्रिकेटर एनपिएल टिममा देख्न चाहनुहुन्छ?
0
0
4
@WicketNepal
WicketNepal
2 days
Best Wishes : नोभेम्बर ११ देखि भारत र श्रीलंकामा संयुक्तरुपमा आयोजना हुने ऐतिहासिक पहिलो दृष्टिविहीन टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारत प्रस्थान गरेको छ । नेपालले नोभेम्बर १२ तारिखमा श्रीलंकासँग पहिलो खेल खेल्ने तालिका छ ।
0
0
2
@WicketNepal
WicketNepal
2 days
किङ्सले श्रीलङ्कन पूर्व फास्ट बलर धम्मिका प्रसादलाई प्रशिक्षकको रूपमा टिममा समावेश गरेको छ । प्रसाद नेपाली क्रिकेट टिमका पूर्व बलिङ प्रशिक्षक हुन्। किङ्सले अर्का श्रीलङ्कन पूर्व क्रिकेटर तथा नेपाली टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई पनि टिममा आवद्ध गरेको छ ।
0
0
0
@WicketNepal
WicketNepal
2 days
बोल्ट्सले वेस्टइन्डिज लेजेण्ड शिवनारायण चन्द्रपौललाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।
1
0
0
@CalumWorthy
Calum Worthy
9 hours
What if the loved ones we've lost could be part of our future?
3
5
39
@WicketNepal
WicketNepal
2 days
जनकपुर बोल्ट्सलाई एनपिएल पहिलो सिजनको उपाधि जिताएका प्रशिक्षक पुबुदु दासानायके दोश्रो सिजन विराटनगर किङ्समा आवद्ध भएका छन् । नेपाली क्रिकेट टिमको दुई पटक मूख्य प्रशिक्षक रहिसकेका पुबुदु हाल अमेरिकाको प्रशिक्षक छन् ।
1
0
4
@WicketNepal
WicketNepal
2 days
IPL मा जस्तै रोबोट डग NPL मा पनि ल्याइने भएको छ ।
4
1
30
@WicketNepal
WicketNepal
6 days
झन्डै १ हजार खेलाडी मध्ये नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ बनेका छन् । देब्रे हाते फास्ट बलर साह अव काठमान्डु गोर्खाजको टोलीबाट एनपीएल खेल्ने छन् । काठमाडौँ क्रिकेट एकेडेमीका उत्पादन रहेका साहले १ लाख रुपैंया पाउने छन् ।
0
0
3
@BoburUmurzokov
Bobur
14 days
Using memory with LLMs reduces token usage 60-80% (depending on the memory solution you choose), while improving context and accuracy. If you use Memori OSS, you will have 80% savings, token usage and total costs drop to 20% of the original: $11.25 → $2.25 per 1 M tokens
0
3
13
@WicketNepal
WicketNepal
6 days
युएई सिरिजमा लगातार चौंथो हार पछि नेपालले पुनरागमन गर्दै शीर्ष चार पुग्ने सम्भावना कति देख्नुहुन्छ ?
3
0
3
@WicketNepal
WicketNepal
7 days
काठमाडौं गोर्खाजले एनपीएल सिजन २ को लागि गरेको 'ट्यालेन्ट हन्ट' मा करिब १ हजार जना सहभागि भएका छन्।
0
0
4
@WicketNepal
WicketNepal
7 days
युएई विरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै । गुल्सन झाको स्थानमा आज कुशल मल्ल खेल्दै ।
1
0
5
@WicketNepal
WicketNepal
8 days
NPL : काठमाडौं गोर्खाजले इङ्ल्यान्ड क्रिकेटर John Simpson जोन सिम्पसनलाई अनुबन्ध गरेको छ । देव्रे हाते विकेटकिपर ब्याट्सम्यानले इङ्गल्यान्डको लागि उनले ३ वटा ODI खेलेका छन् । उनले २०२१ मा पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
0
0
2
@ReubenRunacres
Reuben Runacres
1 day
Loneliness spreads like a virus. In this network map of an entire town, each dot represents someone who is either socially connected (yellow) or lonely (green/blue). Researchers found that loneliness isn’t just personal, but spreads like a disease. If one person became lonely,
1
0
3
@WicketNepal
WicketNepal
10 days
Virat Kohli लाई पछि पार्दै Babar Azam ले T20I मा सर्वाधिक अर्धशतकको Record आफ्नो नाम गरेका छन् । आजमले ४० अर्धशतक बनाउँदा कोहलीले ३९ र रोहित शर्माले ३७ वटा अर्धशतक बनाएका छन् ।
0
0
2
@WicketNepal
WicketNepal
10 days
बाह्रौं हार पछि नेपाल सातौँ स्थानमा यथावत छ भने अमेरिका सत्रौं जित पछि पहिलो स्थानमा अझ बलियो बनेको छ। ३६ खेल समाप्तिमा नेपाल कहाँ होला ?
1
0
2
@WicketNepal
WicketNepal
10 days
Kane Williamson ले T20 International क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
0
0
3