SaNewsNepal Profile Banner
SA News Nepal Profile
SA News Nepal

@SaNewsNepal

Followers
60K
Following
896
Media
4K
Statuses
7K

Truth- That You Want To Know ( सत्य- तपाईंले जान्न चाहेको )

Nepal
Joined April 2020
Don't wanna be here? Send us removal request.
@SaNewsNepal
SA News Nepal
15 hours
महाराजलाई ‘किसान मसीहा सम्मान’ प्रदान गरी सम्मान गरेको छ। यस अवसरमा ८५ गाउँ र १२ खापका प्रतिनिधिहरू तथा हजारौंको संख्यामा किसान र भक्तजनहरूको उपस्थिति रहेको थियो।
0
3
4
@SaNewsNepal
SA News Nepal
15 hours
#sanewsnepal #NewsUpdate| हिसार ब्लक सरपञ्च एसोसिएसन, ८५ गाउँ र १२ खापहरूको तर्फबाट तत्त्वदर्शी सन्त रामपाल जी महाराजलाई ‘किसान मसीहा सम्मान समारोह’मा भव्य स्वागत ७ डिसेम्बर २०२५ - हिसार ब्लक सरपंच एसोसिएशनले आइतबार हिसारमा आयोजित एक भव्य समारोहमा तत्त्वदर्शी सन्त रामपाल जी
1
14
24
@SaNewsNepal
SA News Nepal
19 hours
0
52
60
@SaNewsNepal
SA News Nepal
19 hours
0
29
34
@SaNewsNepal
SA News Nepal
21 hours
सन्त रामपाल जी महाराजले समाजमा कस्तो-कस्तो योगदान दिनुभएको छ ? SA News Nepal #HolyScriptures #SatBhakti #Benefits
0
22
29
@SaNewsNepal
SA News Nepal
2 days
प्रहरी कार्यालय हरिवनबाट प्रहरी परिचालन भएको थियो । एम्बुलेन्सलाई पछ्याउँदै जाँदा पछाडिपट्टीको भागमा बोराभित्र लुकाइ राखिएको ५१ किलो ५०० ग्राम लागु औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।
0
2
2
@SaNewsNepal
SA News Nepal
2 days
#sanewsnepal #NewsUpdate घुर्कौलीस्थित हिरालाल टोलमा नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्बाको नाममा रहेको ज. १ च. १५५८ नम्बरको एम्बुलेन्सबाट लागु औषध गाँजा बरामद भएको हो । एम्बुलेन्समा राखेर गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका
2
25
27
@SaNewsNepal
SA News Nepal
2 days
स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
0
1
1
@SaNewsNepal
SA News Nepal
2 days
#sanewsnepal #NewsUpdate नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ । उनलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् ।
2
30
38
@SaNewsNepal
SA News Nepal
2 days
#sanewsnepal #NewsUpdate पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् ।
0
44
60
@SaNewsNepal
SA News Nepal
3 days
#sanewsnepal #NewsUpdate सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका सरकारी तथा निजी भौतिक संरचनाहरूको पुन��्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य लिएको छ । क्षतिको मूल्याङ्कन प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने सरकारले तयारी गरिरहेको छ ।
0
29
40
@SaNewsNepal
SA News Nepal
3 days
२६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् ।
0
1
1
@SaNewsNepal
SA News Nepal
3 days
#sanewsnepal #NewsUpdate ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका
1
51
64
@SaNewsNepal
SA News Nepal
3 days
डिभिजन सडक कार्यालयले हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको पसल रहेको भवन भत्काउँदै सडक किनारका संरचना हटाउने कार्य सुरु गरेको हो।
0
3
3
@SaNewsNepal
SA News Nepal
3 days
#sanewsnepal #NewsUpdate लामो विवाद र कानुनी उल्झनपछि हेटौँडा बजार क्षेत्रको मुख्य सडक अतिक्रमण गरी दायाँ–बायाँ बनाइएका स्थायी तथा अस्थायी संरचनाहरू शनिवार बिहानदेखि भत्काउन सुरु गरिएको छ।
1
30
36
@SaNewsNepal
SA News Nepal
4 days
सानी नानीबाट सुन्नुहोस् परमात्माको अनमोल वाणी । SA News Nepal #HolyScriptures #SatBhakti #Benefits
0
61
77
@SaNewsNepal
SA News Nepal
4 days
आखिर कसरी पाउनुभयो त नशाबाट मुक्ति ? SA News Nepal #HolyScriptures #SatBhakti #Benefits
0
66
86
@SaNewsNepal
SA News Nepal
4 days
भारतले अनुमति दिएपछि सयसँगै पाँच सय र दुई हजारका भारु नोट चलाउन पनि पाइने भएको हो ।
0
1
1
@SaNewsNepal
SA News Nepal
4 days
#sanewsnepal #NewsUpdate नेपालमा एक सयभन्दा ठूला दरका भारतीय नोट चलनचल्ती (सटही) का लागि बाटो खुलेको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) का लागि अनुमति दिएको हो । हाल नेपालमा सयका भारु मात्र चलनचल्तीमा छ ।
1
16
24
@SaNewsNepal
SA News Nepal
4 days
सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तार गर्न लागेको हो ।
0
1
1